२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगद्वारा उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गर्दै

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगद्वारा उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गर्दै

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार