२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट विजयी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट विजयी

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । यससँगै राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ ।

अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार