२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ दाङ निर्वाचन क्षेत्र नं. २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेद्वार रेखा शर्मा विजयी

दाङ निर्वाचन क्षेत्र नं. २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी उम्मेद्वार रेखा शर्मा विजयी

दाङ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र) की उमेदवार रेखा शर्मा विजयी भएकी छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी हुन् ।

शर्माले नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई १९६ मतान्तरले पराजीत गरिन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार शर्माले २६ हजार ८७७ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८१ मत पाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार