२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बासुदेव घिमिरे विजयी

रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बासुदेव घिमिरे विजयी

रुपन्देही । रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका बासुदेव घिमिरे विजयी हुनुभ्एको छ । घिमिरे फराकिलो मतान्तरसहित विजयी हुनुभएको हो ।

उहांले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराउनुभएको हो । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गर्नुभयोे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार