गृहपृष्ठ रुपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी
रुपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी
मंसिर ९, २०७९ |
उदयमान मिडिया |
रुपन्देही |
रुपन्देही । रुपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्दी भुसालले २१३०८ मत पाएका छन् ।