२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

हिजो आइतबार नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार