२०८१ माघ ६ गते आइतवार | January 19, 2025

गृहपृष्ठ धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

भैरहवा । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् ।

आज (शनिबार) भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले अभिनेत्री एवं मोडलसमेत रहेकी गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । एलिजालाई पार्टीबाट मन्त्री समेत बनाउने तयारी रहेको स्रोतको दावी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार