२०८३ असार १ गते सोमवार | June 15, 2026

गृहपृष्ठ प्रतिनिधिसभा उपनिर्वाचन : तनहुँ १ मा रास्वपाका उम्मेद्वार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

प्रतिनिधिसभा उपनिर्वाचन : तनहुँ १ मा रास्वपाका उम्मेद्वार डा. स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

काठमाडौँ । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । ३४ हजार ९१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाएका छन् ।

वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ रहेको छ । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा भने नतिजा सार्वजनिक गरिसकेको छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार