२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ कपिलबस्तुमा अवैध खसी बोका सहित उईङ्गर भ्यान पक्राउ

कपिलबस्तुमा अवैध खसी बोका सहित उईङ्गर भ्यान पक्राउ

कपिलबस्तुको शिबराज नगरपालिका वडा नं. ५ स्थित बिजयनगर चन्द्रौटा सडक खण्डमा गोरुसिङे तर्फ जादै गरेको लु.१ ज. ३६०४ नम्बरको उईङ्गर भ्यानलाई प्रहरीले रोकी चेक जाँच गर्ने क्रममा अवैध रुपमा लैजादै गरेको अवस्थामा उईङ्गर भ्यान सहित १० वटा खसिबोका नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको छ । यसरी अबैध रुपमा तस्करी गर्ने तस्करहरुलाई प्रहरी दिन रात खटियर कार्बाही गरिने कपिलबस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

नियन्त्रण गरिएको सवारी 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार