२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ आइतबार देशभर सार्वजनिक बिदा (सूचना सहित)

आइतबार देशभर सार्वजनिक बिदा (सूचना सहित)

काठमाडौं, २ पुस । सरकारले ४ पुस आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार