२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ गाडी दुर्घटना हुँदा चार जना घाइते

गाडी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुपालचोक, ८ माघ।  सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ ।

गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार