२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ दुबै मृगौला पीडित खातुनलाई मुस्लिम सक्रिय युवा टिम बुटवलद्वारा आर्थिक सहयोग

दुबै मृगौला पीडित खातुनलाई मुस्लिम सक्रिय युवा टिम बुटवलद्वारा आर्थिक सहयोग

रुपन्देही । आर्थिक अवस्था कमजोर रहेका दुबै मृगौला फेल भएका नुरजहाँ खातुनलाई मुस्लिम सक्रिय युवा बुटवलको टिमले आर्थिक सहयोग गरेका छ । दुबै मृगौलामा समस्या आएपछि बुटवल मजुवा बस्ने नुरजहाँ खातुनले आर्थिक सहयोगको याचना पछि उक्त टिमले सहयोग उठाई पचास हजार रुपैया सहयोग गरेको हो ।

मुस्लिम सक्रिय युवा बुटवलको टिमले बिगतमा सामाजिक कार्यमा निरन्तरता दिएको छ । टिमले मदरसाका बिद्यार्थीलाई खाद्यान्न र सिरक डसना सहयोग गरेको र कब्रस्थानमा सरसफाइ कार्यक्रम समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार