गृहपृष्ठ बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त
बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू, मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त
रुस्लान थ्री स्टार क्लबले टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरे संगै बिभागीय टिम एपिएफ लाई २-० हराउदै थ्री स्टारले मोफसलको प्रतियोगिता खेल्न पुन सुरू गरेको छ ।

पहाफर बारी मकवानपुरमा जारी चोेथो बाग्मति गोल्ड कप मा रुस्लान थ्री स्टार क्लबले एपिएफ २-० ले हराउदै सेमिफाईनल पुगेको छ । जसको लागि दिपेश घले ले दुबै गोल गरे । अब रुस्लान थ्री स्टार क्लबले सेमिफाईनल मा बाग्मति युवा क्लब संग चैत २१ गते खेल्नेछ ।
साथै थ्री स्टारले शनिबारबाट पोखरामा सुरु हुने आहा रारा गोल्डकप फुटबल खेल्दैछ ।






