२०८३ साउन ११ गते सोमवार | July 27, 2026

गृहपृष्ठ आईपीएल – पञ्जाव किंग्सका कप्तान लोकेश राहुल अस्पताल भर्ना

आईपीएल – पञ्जाव किंग्सका कप्तान लोकेश राहुल अस्पताल भर्ना

आइपीएल टिम पञ्जाव किंग्सका कप्तान लोकेश राहुल अस्पताल भर्ना भएका छन ।

उनको एपेन्डिसाइट्सको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन ।

पञ्जाव किंग्सले जनाएअनुसार उनको शल्यक्रिया हुने भएको छ । जसका कारण उनले केहि खेल गुमाउने भएका छन ।

गत राति अचानक पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको शल्यक्रिया हुने पञ्जावले जानकारी दिएको छ ।

आइपीएलमा पञ्जावले आइतबार राति दिल्लीसँग खैल्दैछ । राहुलले यो खेलका साथै लिगका अरु केहि खेलपनि गुमाउने भएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार