२०८३ साउन १२ गते मंगलवार | July 28, 2026

गृहपृष्ठ रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरले मैदान छाड्यो

रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरले मैदान छाड्यो

रेफ्रीले एकपक्षीय खेल खेलाएकाे भन्दै ललितपुरसँगकाे खेलका क्रममा विराटनगरले मैदनन छाडेकाे छ ।

६३ आै मिनेटमा दोस्रो गोल खाएपछि विराटनगरका प्रशिक्षक यान ल र अन्य अफिसियलले खेलाडी हरु लार्इ मैदान छाड्न भनेका थिए ।

करिब दस मिनट पछि विराटनगरले फेरि मैदान मा छिर्न मानेको थियो ।

खेल फेरि सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार