२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ युरोकप : कुन समूहमा कुन टिम ? (खेल तालिकासहित)

युरोकप : कुन समूहमा कुन टिम ? (खेल तालिकासहित)

एजेन्सी । युरोकप फुटबल यसै वर्षको जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।

युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ । यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । सहभागी टोलीले राष्ट्रिय टिमको घोषणा गर्न थालिसकेका छन् ।

UEFA EURO 2020 match schedule | UEFA EURO 2020 | UEFA.com

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

खेल तालिका :

No description available.

इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल लण्डनमा हुनेछ । यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ । सहभागी टोलीले राष्ट्रिय टिमको घोषणा गर्न थालिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार