२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ नेपाल पहिलाे पटक सेताे जर्सीमा खेल्ने

नेपाल पहिलाे पटक सेताे जर्सीमा खेल्ने

नेपाली फुटबल टिमले इतिहासमा पहिलो पटक सेतो जर्सीमा मैदानमा उत्रिने भएको छ ।

यसअघि रातो या निलो जर्सीमा खेल्ने गरेको नेपालले पहिलो पटक सेतो जर्सी लगाउने भएको हो ।

इराकसँगको मैत्रीपुर्ण खेल अगाडी भएको म्यानेजेरियल बैठकमा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको थियो ।

जसमा नेपालले सेतो जर्सी लगाउने भएको हो ।

एन्फाले राष्ट्रिय टिमको जर्सीको सम्झौता केटीएम सिटीसँग गरेपछि नयाँ डिजाइनमा जर्सी आएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार