२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ ताईपेसँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

ताईपेसँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताईपेसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।

नेपाली टिम –

May be an image of 12 people and text that says 'FIFA WORLD CUP ASIAN QUALIFIERS NEPAL VS CHINESE TAIPEI FIFAWORLDU Qatar2022 LL ANFA Head Coach 18 KIRAN (C) vS ABDULLAH ALMUTAIRI CTFA 4ANANTA 23 ROHIT SUBSTITUTES 5 GAUTAM 6 SUMAN A. ABHISHEK RIJAL 18 NAWAYUG SHRESTHA 12 ARIK BISTA 11 PUJAN 13 SUMAN L. 17 SANTOSH 19 AYUSH GHALAN BIKASH KHAWAS 8 BISHAL RAI BISHAL SUNAR (GK) 22 DEEP KARKI (GK) 2 DINESH RAJBANSHI JABER AL-AHMAD NTERNATIONAL STADIUM Kuwait City, June 3, 2021 9 SUNIL 10 AASHISH 14 ANJAN 21 KAMAL THAPA 15 MANISH DANGI 23 SURAJ JEU THAKURI'

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार