२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ नेयरमार मेस्सीका लागि १० नम्बर जर्सी छाड्न तयार

नेयरमार मेस्सीका लागि १० नम्बर जर्सी छाड्न तयार

ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ ।

बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा जान सक्ने चर्चा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार