गृहपृष्ठ सन्दीप ‘म्यान अफ द म्याच’
सन्दीप ‘म्यान अफ द म्याच’
पपुवा न्युगिनीविरुद्ध जित हात पारेको नेपाली टिमका लेग स्पिनर सन्दीप लामिछाने म्यान अफ द म्याच घोषित बनेका छन् ।
पीएनजीविरुद्ध नेपालले २ विकेटको संघर्षपूर्ण जित हात पारेको हो ।
पहिला ब्याटिङ गरेको पीएनजी १३४ रनमा समेटिँदा सन्दीपले महत्वपूर्ण चार विकेट लिएका थिए ।
सन्दीपले १० ओभर बलिङ गर्दा ३५ रन खर्चिएका थिए ।





