२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ नेपालविरुद्ध पटेलको शतक

नेपालविरुद्ध पटेलको शतक

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको अमेरिकाका मोनान्क पटेलले शतक पूरा गरेका छन् ।

पटेलले १ सय १३ बलमा शतक पूरा गरेका हुन् । उनले ९ चौका र १ छक्कासहित १०० रन पूरा गरेका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार