२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ कप्तान ज्ञानेन्द्रको अर्धशतक

कप्तान ज्ञानेन्द्रको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

अमेरिकाविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

कप्तान मल्लले ९१ बलमा ३ चौकासहित ५० रन पूरा गरेका हुन् ।

कप्तान मल्ल एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।

कप्तान मल्लको अर्धशतकसँगै नेपालले ६ विकेट गुमाएर १ सय ४४ रन जोडेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार