२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ फिलिपिन्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, यसरी खेल लाईभ हेर्नुहोस्

फिलिपिन्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, यसरी खेल लाईभ हेर्नुहोस्

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले अहिले फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा जारी खेलमा नेपालले सुरुवाती अग्रता बनाएको छ ।

खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

विमलाले हेड मार्फत उत्कृष्ट गोल गरिन् ।

नेपाल र फिलिपिन्सबिचको खेल प्रत्यक्ष प्रशारण भईरहेको छ ।

नेपाल र फिलिपिन्सबीचको खेल लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार