गृहपृष्ठ ईपिएल खेल्न नेपाल आइपुगे धमैका प्रसाद र उपुल थारंगा
ईपिएल खेल्न नेपाल आइपुगे धमैका प्रसाद र उपुल थारंगा
काठमाण्डौ । श्रीलंकाका दुई पूर्व खेलाडी धमैका प्रसाद र उपुल थरंगा एभरेष्ट प्रिमियर लिग (ईपिएल) टि-२० क्रिकेट खेल्नका लागि काठमाण्डौ आइपुगेका छन् ।

श्रीलंकाको राष्ट्रिय टिमको कप्तानी गरिसकेका उपुल थरंगा र धमैका प्रसाद ईपिएलमा भैरहवा ग्लाडीएटर्सबाट खेल्ने छन् । भैरहवाको कप्तानी शरद भेषावकरले गर्नेछन् भने प्रशिक्षकको रुपमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेके आज बिहानै काठमाण्डौ आइसकेका छन् ।






