२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ यसरी हेर्नुहोस् नेपाल र हङकङबीचको खेल लाईभ

यसरी हेर्नुहोस् नेपाल र हङकङबीचको खेल लाईभ

एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले  हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा  नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल र हङकङबीचको खेल लाईभ हेर्न सकिनेछ ।

नेपाल र हङकङबीचको खेल लाईभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार