२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ भुपेन्द्र थापा विश्व बक्सिडं च्याम्पियनसिपको पहिलो खेलमै पराजित!

भुपेन्द्र थापा विश्व बक्सिडं च्याम्पियनसिपको पहिलो खेलमै पराजित!

काठमाडौं । नेपालका मुक्केबाज भुपेन्द्र थापा आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएका छन् ।

सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा मंगलबार भएको६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हाम्रोउई लाउनेसिंग ५-० ले पराजित भएका हुन् ।

भुपेन्द्र १३औं सागको स्वर्ण विजेता हुन् ।

विश्व च्याम्पियनसिपमा नेपालबाट कूल ४ खेलाडीको सहभागिता रहेको छ ।

नेपालका सनिल शाही भने वाक ओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार