२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : एभर्टनसँग आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग आर्सनल पराजित

काठमाडौं, २१ मंसिर । एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१  अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल  गरे ।

जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ ।  पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार