२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ नेपालविरुद्ध श्रीलंका (फोटो फिचर)

नेपालविरुद्ध श्रीलंका (फोटो फिचर)

काठमाडौं, ११ पुस। विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग  ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलंकासंग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।

तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार