२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : एभर्टनसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग चेल्सी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७औं मिनेटमा निर्णायक गोल गरे ।जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ ।

एभर्टन ३३ खेलबाट ३२ अंकसहित १८औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार