२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ यूइएफए नेसन्स लिग : स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडे

यूइएफए नेसन्स लिग : स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ । यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो ।

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार