२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ साफ महिला च्याम्पियन्सिप : बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउदै जित्यो उपाधि

साफ महिला च्याम्पियन्सिप : बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउदै जित्यो उपाधि

काठमाडौँ । साफ महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार