२०८३ असार ८ गते सोमवार | June 22, 2026

गृहपृष्ठ विश्वकप : मोरक्कोसँग क्रोएसिया बराबरीमा रोकियो

विश्वकप : मोरक्कोसँग क्रोएसिया बराबरीमा रोकियो

काठमाडौँ । कतार विश्वकप फूटबलमा क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकिएको छ । बुधबार अलबायत रंगशालामा भएको आफ्नो पहिलो खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रसिया विश्वकपको उपविजेता क्रोएसिया बलियो टिम हो । तर उसले पहिलो खेलमै बराबरी खेलेको छ । समूह एफ मा रहेका दुवै टोलीले बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् । यो समूहमा बेल्जियम र क्यानडा पनि छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार