२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ यस्तो रहनेछ आज दिनभर देशभरको मौसम

यस्तो रहनेछ आज दिनभर देशभरको मौसम

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

आज प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहने आकलन गरिएको छ, भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार