२०८३ भदौ ५ गते शुक्रवार | August 21, 2026
गृहपृष्ठ आज दिनभरको देशभरको मौसमी अवस्था
काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो। आज कतिपय स्थानमा दिनभरि नै मौसममा बदली हुनेछ।