२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ कोरोना अस्पताल बुटवलमा दुई संक्रमितको मृत्यु

कोरोना अस्पताल बुटवलमा दुई संक्रमितको मृत्यु

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ ।  कात्तिक १० गते स्वास्थ्य समस्या भई पिसिआर परिक्षण गराउंदा पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमवार राति ८:१७ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा . विष्णु गौतमले बताए ।
त्यस्तै, गत कात्तिक ७ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलवार बिहान ६ बजे मृत्यु भएको उनले बताए । गौतमका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार