गृहपृष्ठ गिरिजा प्रसाद कोइराला फाउण्डेसनलद्वारा विदेशबाट सञ्चालनमा रहेको बहस कार्यक्रम नेपाल संयोजकमा पत्रकार पाण्डेय नियुक्त
गिरिजा प्रसाद कोइराला फाउण्डेसनलद्वारा विदेशबाट सञ्चालनमा रहेको बहस कार्यक्रम नेपाल संयोजकमा पत्रकार पाण्डेय नियुक्त
सबल नेपाल मिडिया प्रा.लि.का अध्यक्ष एवं प्रबन्ध निर्देशक अमृत पाण्डे दाजु ,
गिरिजा प्रसाद कोइराला फाउण्डेसनलद्वारा विदेशबाट सञ्चालन गरिरहेको बहस कार्यक्रमको नेपालको संयोजक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको खबरले हामी सबैलाई हर्षित तुल्याएको छ ।
शिशुकालमा रहेको नेपालको लोकतान्त्रिक ब्यवस्थाको स्थायित्व,सबलीकरण र सरलीकरण गर्ने अभियानमा सदाझै हजुरको निरन्तरताको अपेक्षा राख्दछौ सहित यो सफलताले यहाको पत्रकारितामा अझ दृढता साथ काम गर्ने हौसला मिलोस अनि अझै पत्रकारितामा यहाको कलम अझ ससक्त रुपमा चलोस् हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
उदयमान डट कम
परिवार





