गृहपृष्ठ गायक पवन परियारको “पिरतिको खेती रिमै”बजारमा (भिडियो सहित)
गायक पवन परियारको “पिरतिको खेती रिमै”बजारमा (भिडियो सहित)
नेपाली लोक सांगितिक क्षेत्रका उदयामान गायक हुन् पवन परियार। बजारमा थुप्रै गीतमा आवाज, मोडल गेरर यतिबेला परियारको नयाँ कोशेली लोकदोहोरी गीत “पिरतिको खेती रिमै” बोलको गीत सम्रिद्दी नेपालको युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ। गीतलाई लोक सागर थापाले शब्द रचनामा भने संजय पाल्पालीले भाकामा साथ दिएका छन् ।
पवन परियार र गायिका कमला पोख्रेलको गीतमा आवाज रहेको छ । चर्चित मोडल रुबिना अधिकारी,पवन परियार,दिनेश कठायत,रबिना भण्डारीको अभिनय रहेको भिडियोमा देख्न पाईन्छ । नवराज घिमिरे र टिम को छायांकनमा बिर बहादुर थारुको सम्पादन रहेको भिडियोलाइ प्रबिन थापाले निर्देशन गरेका हुन् ।






