२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ कार्तिक २९ गतेदेखी मंसिर १ गतेसम्म सवै बैंकका शाखा बन्द रहने

कार्तिक २९ गतेदेखी मंसिर १ गतेसम्म सवै बैंकका शाखा बन्द रहने

नेपालीहरुको  दोश्रो ठुलो महान चाड दिपावलीमा बैंक तथा वित्तीय संस्थाहरु ३ दिनका लागि बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । बैंकहरू बन्द भएपनि एटीएमहरु भने सञ्चालन हुनेछन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार