२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ सिरहाको लहानमा स्पर्श नेपालको अन्तरक्रिया सम्पन्न

सिरहाको लहानमा स्पर्श नेपालको अन्तरक्रिया सम्पन्न

सिरहाको लहानमा स्पर्श नेपालद्धारा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । क्ष्यति न्युनिकरण कम गर्न लहानमा स्पर्श नेपाल लहानले अन्तरकृया गरेका थिए । प्रदेश नम्बर २ का सप्तरी बाहेकका जिल्लाहरुमा स्पर्श नेपाल ले क्षेति नियुनिकणमा काम गरेका छन् ।

लागु पदार्थमा र दुर्बेशनमा लागेका युवाहरुलाई सचेत गर्न गलोबल फन्ड सेभ द चिलरेन्डको सहयोगमा स्पर्स नेपाल द्धारा संचालित क्षेति न्यूनीकरण कार्यक्रम प्रदेश नम्बर २ मा निकै नै प्रभाव कारी रहेको स्थानीयको बुझाई छ । रक्तको मध्यबाट सर्ने रोग एचआईभी र हेपाटाइटिस जस्ता रोगहरुको जोखिम बाट बच्चने अभिप्रायले कार्यक्रमको आयोजना गरेका थिए ।

हामी सबै एचआईभीको जोखिममा रहेका छौँ स्पर्श नेपाल सिरहा लहानका प्रोग्राम संयोजन कैलास यादवले बताए । कुलमा लगेका युवाहरुको सचेत गर्न बिगत ७ बर्ष देखि सिरहामा उक्त संस्थाले क्षेति न्यूनीकरणको विषयमा गर्दै आएका हुन् ।

यो भिडियो पनि हेरौ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार