गृहपृष्ठ लोकप्रिय सर्जक प्रसाद लामिछानेको संगितमा मिस्री खानेलाई (भिडियोसहित)
लोकप्रिय सर्जक प्रसाद लामिछानेको संगितमा मिस्री खानेलाई (भिडियोसहित)
लोकप्रिय सर्जक प्रसाद लामीछानेको संगित भित्र “मिस्री खानेलाई” बोलको गीत बजारमा आएको छ । प्रलाद सुबेदीको शब्द रहेको गीतमा खेम सेन्चुरी र शान्ती श्री परियारको आवाज रहेको छ ।
लोमश शर्मा र जुना सुन्दासको भिडियोमा अभिनय रहेको छ भने भिडियोलाई अजय रेग्मीले छायांकन, अधिनायक मन शेरचनले सम्पादन, मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियो बोधी डिजिटलबाट सर्बत्र बजारमा सार्वजनिक भएको छ ।
पुरा भिडियो हेर्नुस:
यो पनि हेरौ मार्मिक गीत :






