२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई घाइते

नवलपरासीमा सवारी दुर्घटना हुँदा दुई घाइते

प्रतापपुर सेमरी हाटबजार रोडमा धनगढीबाट आएको मोटर्साइकलले साइकल यात्रुलाई ठक्कर दिएर पार्किङ गरेर राखेको लु १ ख ८०१५ नम्बरको ट्रकमा ठोक्कीदा मोटर्साइल चालक र पछाडी सवार  घाइते भएका छ्न ।

साँझ ५ :३० बजे चालक मापसे सेवन गरि त्रिवेनि जादै गर्दा मोटरसाइकल अनियन्त्रित भइ साइकललाई ठक्कर दिइ ट्रकमा ठोकिएको थियो । धनगढीबाट आएका त्रिवेनि तर्फ हिडेका दुबै युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका प्रतक्ष्यदर्शीका अनुसार साइकललाई ठक्कर दिदै र बाइक द्रुप गतिमा चलाइ हिडेको  र ट्रकमा ठोक्कीन पुगेको बताएका छ्न । अत्यधिक मापसे सेवन गरि मोटरसाइकल चलाउन नसकेको हुनाले ट्रकमा ठक्कर दिन पुगेको एक स्थनियबासीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार