२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ बाल गायक गायिकासंगै चर्चित कलाकारहरुले ल्याए “काचो अनार” (भिडियो सहित)

बाल गायक गायिकासंगै चर्चित कलाकारहरुले ल्याए “काचो अनार” (भिडियो सहित)

अहिले निकै चर्चामा रहेका कलाकार खेम सेन्चुरी, अर्जुन सापकोटा त्यस्तै बाल गायक रोमन रिजाल ,गायिका कमला घिमिरे,रबिना बसेलको आवाजमा “काचो अनार” गीत सार्वजनिक भएको छ ।

नेत्र अर्यालको शब्द रचनामा रोशन परियारले गीतको संगित भरेका छन् । गीत निकै उत्कृस्ट नाच्ने गीत बनेर बजारमा आएको गायक सेन्चुरी र सापकोटाले बताए । “काचो अनार” बोलको भिडियोमा अन्जली अधिकारी, कमला पोख्रेल, रबिना बसेल, तेजेन्द्र गौतमको अभिनय रहेको छ। मिलन विश्वकर्माको सम्पादन राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । गीत मेशना डिजिटलको युट्युब च्यानलबाट बजारमा आएको छ ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार