गृहपृष्ठ मोटरसाईकल ठोक्किँदा दुई जना घम्बिर घाइते
मोटरसाईकल ठोक्किँदा दुई जना घम्बिर घाइते
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ पिपराको १५० मिटर पुर्ब आरती चामल उध्योग नजिक मोटरसाईकल ठोक्किँदा दुई जना घाईते भएका छन् ।
परासीबाट भटवलिया जाँदै गरेको लु ३० प १७०४ नम्बरको मोटरसाइकल परासीबाट भटवलिया आउँदै गरेको मोटरसाईकलसंग ठोक्किँदा उक्त दुर्घटनामा भएको हो । साँझ ६:१० बजेको समयमा भएको सवारी दुर्घटनामा परि घाइते दुवैजनाको उपचारको लागि पुथ्वी चन्द्र अस्पताल परासी लागिएको छ ।





