२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ समाजसेवी महेन्द्र यादवद्वारा गरिब विपन्न परिवारलाई सहयोग

समाजसेवी महेन्द्र यादवद्वारा गरिब विपन्न परिवारलाई सहयोग

ग्यानेश्वर सहानी / नवलपरासी/माघ ३

दिन प्रति दिन बढी रहेको जाडो सङ सुरक्षित रहन पश्चिम नवलपरासीको पाल्हिनन्द गाउपालिका ४ नम्बर वडा बस्ने समाजसेवी महेन्द्र यादवलले गरिब विपन्न असहाय परिवारहरु लाई १०० थान नि:शुल्क कम्बल वितरण गरेको छन् ।

पाल्हिनन्दन गाउपालिका वडा न: ०४ का गरिब विपन्न असहाय परिवारहरुलाई एक कार्यक्रम बीच १०० थान कम्बल वितरण गर्दै हामी सधैं सामाजिक कार्यमा अघि बढ्ने तथा आगामी दिनमा सबैको साथ अनुसार कार्य गरि रहेने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार