२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ कुलेन्द्र विश्वकर्मा बिष्णु माझीको “पुतली” बोलको गीत सार्बजनिक (भिडियोसहित)

कुलेन्द्र विश्वकर्मा बिष्णु माझीको “पुतली” बोलको गीत सार्बजनिक (भिडियोसहित)

चर्चित कलाकार सागर लम्साल (बले) र मोडल अन्जली अधिकारी राजन आले बसन्ती ओलीको अभिनय रहेको “पुतली” बोलको गीत कुलेन्द्र विश्वकर्मा र बिष्णु माझीको आवाजमा मेशना म्युजिक युटुब च्यान्नलबाट बजारमा आएको छ । एस बी अनुरागीको शब्द रचना सर्जक शिव हमालको लय रहेको गीतको भिडियोलाई क्रान्ती केसीले सम्पादन तथा निर्देशन गरेका हुन् ।

पुरा भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार