२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ चर्चित गायक सर्जक तेजश रेग्मीको “मलाई भन अरुलाई भन्दिन” सार्बजनिक (भिडियोसहित)

चर्चित गायक सर्जक तेजश रेग्मीको “मलाई भन अरुलाई भन्दिन” सार्बजनिक (भिडियोसहित)

लोक गायक तथा सर्जक तेजश रेग्मीको नयाँ लोक गीत “मलाई भन अरुलाई भन्दिन” बोलको गीत टिआर सिरिज युटुव च्यानलबाट सार्वजनिक भएको छ । रिना केसी तेजश रेग्मी र राजु कन्डेलको आवाज रहेको गीतमा तेजश रेग्मीको लय शब्द रहेको छ ।

गीतको शब्द भाका उतिक्कै मिठो बन्न सफल भएको छ । तेजश रेग्मी, अर्जुन गौतम, दुर्गेश थापा, दिपाशा बिसी, अस्मिता जुरेली र गरिमा शर्माको दमदार अभिनय रहेको भिडियोलाइ शिव बिकले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार