२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ मेशना म्युजिकबाट “बग्ने खोली” बोलको गीत चर्चामा (भिडियो सहित)

मेशना म्युजिकबाट “बग्ने खोली” बोलको गीत चर्चामा (भिडियो सहित)


सुमन ढकाल,काठमाण्डौ।

गायिका सम्झना भण्डारी र बाल गायिका रविना वसेलको लोक दोहोरी गीत “बग्ने चोली” मेशना म्युजिकको युटुव च्यानलबाट बजारमा आएको छ।

गीतको शब्द राजु पन्थीले गरेका हुन् भने महेन्द्र भण्डारीले लय गरेका हुन् । तेजेन्द्र गौतम बसन्ती ओली रविना बसेल रोमन रिजालको अभिनय रहेको भिडियोलाई दिपक गिरिले छायांकन गरेका हुन् भने निशान एसकेले निर्देशन गरेका हुन्।

भिडियो हेरौँ :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार