२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ राहुल रक्सको भ्यालेन्टाइन बिशेष गीत “तिमी रिसाउदा”ले दर्शकको मन जित्दै (भिडियो सहित)

राहुल रक्सको भ्यालेन्टाइन बिशेष गीत “तिमी रिसाउदा”ले दर्शकको मन जित्दै (भिडियो सहित)

लोकप्रिय एवम पछिल्लो समय निकै समय दिएर सांगीतिक क्षेत्रमा लागेका गायक राहुल रक्सको भ्यालेन्टाइन बिशेष गीत “तिमी रिसाउदा” बोलको गीत (DAR MOVIES) को युटुव च्यानलबाट दर्शक श्रोता माझ सार्बजनिक भएको छ । गीतको शब्द र संगित सुरज अधिकारीले गरेका छन् ।

गीतसंगै भिडियो पनि उत्कृस्ट बन्न सफल भएको छ । मिठो शब्द र लयसंगै उत्कृष्ठ आवाज भरेर गीत सबैमाझ आएको छ । गीतलाई दर्शक स्रोताले मन पराउने कुरा सम्पूर्ण टीमले अपेक्षा राखेको छ । डिमोन क्षेत्री र अर्नावी ढुडंगानाको अभिनय रहेको भिडियोलाई धुर्वराज पराजुलीले कलरिंग, बिष्णु खड्काले सम्पादन, मदन खड्काले कोरियोग्राफी, गरेका छन् भने जनकदीप पराजुलीले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार