२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ अधिवक्ता बाबुराम पन्थीको बुटवलमा सवारी दुर्घटनामा परि निधन

अधिवक्ता बाबुराम पन्थीको बुटवलमा सवारी दुर्घटनामा परि निधन

बुटवलमा भएको सवारी दुर्घटनामा परि एकजनाको निधन भएको छ । गत राती बुटवल वडा नं. १२ जीतगढीमा पूर्वबाट पश्चिमतर्फ गईरहेको लु १ च ९०५० नंको पिकअप जीपले विपरीत दिशाबाट बुटवलतर्फ आईरहेको लु ४६ प ८१७६ नं.को मोटरसाईकल ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु गाउँपालिका ६ बम्घाका ५६ वर्षीय बाबुराम पन्थीको मृत्यु भएको हाे ।

उनको उपचारको क्रममा  लुम्बिनी प्रदेशिक अस्पतामा ज्यान गएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको गुल्मीको रुरु कालिगण्डकी नदीमा अन्तिम संस्कार गरिने उच्च अदालत बुटवल बारका अध्यक्ष जाेगबहादुर खत्री बिक्रमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार