२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ सर्जक कृष्ण बश्यालको “सिमलैना मैना”बजारमा (भिडियो सहित)

सर्जक कृष्ण बश्यालको “सिमलैना मैना”बजारमा (भिडियो सहित)


सुमन ढकाल,काठमाण्डौ।

नेपाली लोक गितको संग्राममा बजार गित आउने क्रम जारी छन्। यस्तै कृष्ण बश्यालको नयाँ गित “सिमलैमा मैना” बोलको गित अर्जुन सापकोटाको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। केही समय अगाडी बश्यालको “बनकी चरी” बोलको गितले सांगितिक बजारमा तहल्का पिटेको थियो र अहिले पनी करोड क्लवको नजिक रहेको देख्न सकिन्छ।अहिले धेरैले आश गरेको गितलाई अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ भने अर्जुन सापकोटाको लय भरेका हुन् भने कृष्ण बश्यालले शब्द/सृजना गरेका हुन्। गितको म्युजिक भिडियोमा दिप्ती गोम्जा र शिव खड्काको अभिनय रहेको छ। भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका हुन् भने प्रतिक ङेस्युरले निर्देशन गरेका हुन्।

हेर्नुहोस् पुरा भिडियो:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार